प्रेम कथा 'लभर नम्बर वान' अडियो सुन्नुहोस्
Loading...


दिया चन्द

प्रेम एउटा यस्तो चिज हो, जसको आवश्यक्ता सबैलाई पर्छ, चाहे त्यो मानिस होस् या जनावर ।

सबैले आ - आफ्नै तरिकाबाट प्रेमको अनुभूति व्यक्त गर्छन् । हो कसैले यसलाई थोरै महत्व दिएको हुनसक्छ भने कसैले धेरै ।

दाजुभाइ, दिदीबहिनी, साथीसंगी, आफन्तबीच हुने प्रेम आम प्रेम हो । तर एउटा प्रेमी र प्रेमिकाबीच हुने प्रेम भने केहि भिन्न प्रकारकोको नै हुन्छ भन्दा फरक नपर्ला ।

अझ युवापिढीमा भने प्रेमी -प्रेमिका बिचको प्रेमबारे नै बढी चर्चा परिचर्चा हुने गरेको छ ।

यसै प्रसंगमा आधारित एउटा लेख तपाईसमक्ष प्रस्तुत गरेका छौं ।

अडियो सुन्न तल क्लिक गर्नुहोस

,

प्रतिकृया दिनुहोस्

Loading...